२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षक सेवा आयोगले गत चैत १५ गतेदेखि २१ गतेसम्म लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा यहि वैशाख महिनाभित्रै प्रकाशन गर्ने भएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बुधबार सोबारे जानकारी दिएका हुन् । ‘यहि वैशाख महिनाभित्रै नजिता प्रकाशन गर्नेगरी हामीले तीव्र रूपमा काम गरिरहेका छौं,’ मरहठ्ठाले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij