Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षा मन्त्रालयद्धारा छात्रवृत्तिका लागि आवेदन माग (मागसहित)

शिक्षा मन्त्रालयद्धारा छात्रवृत्तिका लागि आवेदन माग (मागसहित)


  • 5.1K
    Shares

    शिक्षा मन्त्रालयद्धारा छात्रवृत्तिका लागि आवेदन माग (मागसहित)

    काठमाडौँ /६ बैशाख-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले स्नातक तहको फरेष्ट्री अध्ययनका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा छात्रवृत्तिमा अध्ययन गर्ने इच्छुक व्याक्तिबाट आवेदन माग गरेको हो ।


    २०७८-०८२ सालका लागि स्नातक तहको फरेष्ट्री विषयमा छात्रवृत्ति अध्ययनका लागि ५ जना विद्यार्थी साधारण तथा समुहगत रुपमा सिफारिस तथा मनोनयन गर्नुपर्ने भएकाले आवेदन माग गरिएको जनाएको छ ।

    https://moe.gov.np/assets/uploads/files/notice_of_forestry_KFC_2079_(1).pdf

    प्रकाशित मिति :बैशाख ६ २०७९ मंगलवार - १०:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij