Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

वैशाख ७ गतेभित्र विवरण पठाउन विद्यालयहरूलाई केन्द्रले गर्यो यस्तो निर्देशन

वैशाख ७ गतेभित्र विवरण पठाउन विद्यालयहरूलाई केन्द्रले गर्यो यस्तो निर्देशन


  • 9.8K
    Shares

    वैशाख ७ गतेभित्र विवरण पठाउन विद्यालयहरूलाई केन्द्रले गर्यो यस्तो निर्देशन

    यहि वैशाख ७ गतेभित्र विपन्न लक्षित छात्रवृत्ति फाराम भर्ने र भराउन विद्यालयहरूलाई शिक्षा तथा मावन स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाले अनुरोध गरेको छ । केन्द्रले २०७८ चैत ३० गते विद्यालयहरूलाई पत्र पठाउँदै सोबारे अनुरोध गरेको हो ।

    .. २०७८/मा सामुदायिक विद्यालयका माध्यमिक तह (क्षा -१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले PMT (Proxy Means Testing) फाराम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन मिति २०७८/११/०१ गतेको गोरखापत्रमा मिति २०७८/१२/३० गतेसम्म फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरिएको

    हालसम्म विद्यालयहरुबाट विवरण आउनेक्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी मिति २०७९/०१/०७ गतेसम्म दिनको लागि म्याद थप गरिएको व्यहोरा जानकारी गराइन्छ सो अनुरुप PMT फाराम भरेका फाराम भर्न बाँकी विद्यार्थी तथा विद्यालयहरुले देहायबमोजिम गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध । 

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १६:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij