Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले कति दियो तलब ?

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले कति दियो तलब ?


  • 12.9K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले कति दियो तलब ?

    भोजपुरको अरुण गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्यूनतम पारिश्रमिक १५ हजार रूपैयाँ उपलब्ध गराएको छ ।

    संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा गाउँपालिकाले ७ हजार रूपैयाँ थपेर १५ हजार दिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत श्याम कुमार राईले मंगलबार वेबटिभी खबरलाई जानकारी दिए ।

    गाउँपालिकाका सामुदायिक विद्यालयमा ६ जना लेखापाल, ३६ जना कर्मचारी र ३५ जना इसीडी शिक्षक छन् । 

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १३:३१:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij