Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

माविको अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो यस्तो निर्णय (निर्णयसहित)

माविको अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो यस्तो निर्णय (निर्णयसहित)


  • 14.3K
    Shares

    माविको अध्यापन अनुमति पत्रको परीक्षाबारे आयोगले गर्यो यस्तो निर्णय (निर्णयसहित)

    शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ ।

    आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्नु सकिने जनाएको छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।

    त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ ।

    1649832878-2Lj5m.jpg

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - १२:०१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij