Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेसले घोषणापत्रको टुंगो लगाउन बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले घोषणापत्रको टुंगो लगाउन बोलायो कार्यसम्पादन समितिको बैठक


  • 3.9K
    Shares

    कांग्रेसले घोषणापत्रको टुंगो लगाउन बोलायो कार्यसम्पादन समितिको बैठक

    काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    चुनाव सर्ने हल्लाका बीच कांग्रेसले घोषणापत्रलाई अन्तिम रुप दिन बुधबार दिउँसा २ बजे बैठक बोलाएको हो।

    कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरेर चुनावी घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएको छ।

    बुधबारको बैठकमा उत्तः समितिले तयार पारेको मस्यौदामाथि छलफल गरेर पारित गर्ने तयारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा चुनावी गठबन्धनबारे पनि छलफल हुनेछ।

    प्रकाशित मिति :चैत्र २८ २०७८ सोमवार - १६:५६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij