Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गठबन्धनको बैठक भोलि फेरी बस्ने

गठबन्धनको बैठक भोलि फेरी बस्ने


  • 3.5K
    Shares

    गठबन्धनको बैठक भोलि फेरी बस्ने

     स्थानीय  निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भाेलि पनि बस्ने भएको छ । बैठक साँझ ४ बजे बस्ने जानकारी दिए ।

     बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

     

     

    प्रकाशित मिति :चैत्र २८ २०७८ सोमवार - १२:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij