२०८२ मंसिर ६ गते शनिवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेर सत्ता गठबन्धनले चुनावी तालमेल गर्न खोजेको बताएका छन् ।
वीरगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन ‘अपवित्र’ ढंगले जन्मिएको बताउँदै उनले जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको आरोप लगाएका छन् ।
वर्तमान सरकार संवैधानिक सरकार नभएको बताएका छन् । सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको अध्यक्ष केपी शर्मा ओलीले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij