Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्दै

नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्दै


  • 3.1K
    Shares

    नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्दै
    images

    नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

    ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् । अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए । 

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - ०९:५१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij