Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज बाग्मती प्रदेश सभाको बैठक दिउँसो १ बस्दै

आज बाग्मती प्रदेश सभाको बैठक दिउँसो १ बस्दै


  • 2.7K
    Shares

    आज बाग्मती प्रदेश सभाको बैठक दिउँसो १ बस्दै
    images

    काठमाडौं । मंगलबार (आज) बाग्मती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । गत फागुन २९ र ३० गते बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएको विषयमा जवाफ दिएका थिए ।

    आजको बैठकमा ३ वटा विधेयक माथि छलफल हुने भएको छ । बैठकमा यस अघि सदनमा पेस भएको विभिन्न २ वटा विधेयक माथि छलफल भएर समितिमा पठाइने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - ११:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij