Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

आज (फागुन २४) बैंकहरू बन्द, सेयर कारोबार पनि बन्द

आज (फागुन २४) बैंकहरू बन्द, सेयर कारोबार पनि बन्द


  • 5.0K
    Shares

    आज (फागुन २४) बैंकहरू बन्द, सेयर कारोबार पनि बन्द

    आज फागुन २४ गते सबै बैंक बन्द गरिने भएको छ। ]

    आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका लागि सार्वजनिक बिदा दिइएको छ। यसैकारण बैंक तथा वित्तीय संस्था बन्द गरिने भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    यस्तै आज मंगलबार सेयर कारोबार पनि बन्द रहने छ। 

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - ०८:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij