Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

राष्ट्रपतिद्वारा (तेस्रो संशोधन) अध्यादेश जारी

राष्ट्रपतिद्वारा (तेस्रो संशोधन) अध्यादेश जारी


  • 12.2K
    Shares

    राष्ट्रपतिद्वारा  (तेस्रो संशोधन)  अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा एक अध्यादेश जारी गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् । 

    राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले बुधवार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेश जारी गरेको उल्लेख छ ।

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १६:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij