Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रतिनिधिसभाको बैठक आइतबार सम्मको लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबार सम्मको लागि स्थगित


  • 3.6K
    Shares

    प्रतिनिधिसभाको बैठक आइतबार सम्मको लागि स्थगित
    images

    काठमाडौँ । शुक्रबारका लागि सारिएको प्रतिनिधिसभाको बैठक फेरि आइतबारसम्मका लागि स्थगित गरिएको छ।

    सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

    ‘कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।
    samsad-sarya.jpg

    प्रकाशित मिति :फाल्गुण १३ २०७८ शुक्रवार - १२:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij