Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रतिनिधिसभाको अर्को बैठकअ गामी १६ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठकअ गामी १६ गते बस्ने


  • 3.0K
    Shares

    प्रतिनिधिसभाको अर्को बैठकअ गामी १६ गते बस्ने
    images

    काठमाडौँ ।  प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १५:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij