Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित

राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्म स्थगित


  • 3.9K
    Shares

    राष्ट्रिय सभा बैठक अर्को  सूचना जारी नभएसम्म स्थगित
    images

    काठमाडौँ । भोलि (सोमबार) दिउँसो तीन बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

    संघीय संसदका महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्। यसअघि पनि राष्ट्रिय सभा बैठक सूचना टाँस गरेर स्थगित हुने गरेको थियो।

    बैठक स्थगित गर्नुपर्नाको कारण खुलाइएको छैन। पछिल्लो समय दलका नेता तथा सांसदहरूमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेको छ।

    राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल पनि कोरोना संक्रमण भएको छ।

    270821004_614530339773590_8301970150252252221_n.jpg

    प्रकाशित मिति :माघ २ २०७८ आइतवार - १३:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij