Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दुईवटा हेलिकोप्टरमार्फत आज संखुवासभा जाँदै : केपी शर्मा ओली

दुईवटा हेलिकोप्टरमार्फत आज संखुवासभा जाँदै : केपी शर्मा ओली


  • 3.7K
    Shares

    दुईवटा हेलिकोप्टरमार्फत आज संखुवासभा जाँदै : केपी शर्मा ओली
    images

    काठमाडौं । आज (सोमबार) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् ।

    आजबाट एमाले संखुवासभाको अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदै छ । त्यसकाे लागि ओलीसहितका नेताहरू दुईवटा हेलिकोप्टरमार्फत संखुवासभा  जान लागेका हुन् । एमाले संखुवासभाको अनुसार अध्यक्ष ओलीसहितका नेता हेलिकोप्टरमार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने छन् ।

    अधिवेशनमा २५ हजार बढी जनसहभागी हुने आयोजकको दावी छ । ओली आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - ११:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij