Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कांग्रेस प्रदेश–२ अधिवेशनको मतदान आज हुँदै

कांग्रेस प्रदेश–२ अधिवेशनको मतदान आज हुँदै


  • 3.2K
    Shares

    कांग्रेस प्रदेश–२ अधिवेशनको मतदान आज हुँदै
    images

    जनकपुर । प्रदेश कांग्रेस– २ अधिवेशनअन्तर्गत आज मतदान हुने भएको छ । हिजो हुने भनिएको मतदान आज हुन लागेको हो । निर्वाचन समितिले हिजो दिउँसो १ बजेबाट मतदान गर्ने समय तय गरेको थियो ।

    मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान सारिएको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन अधिकृत प्रह्लाद गौतमले मतदान आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिएका छन्।  

    सभापतिका उमेदवार कृष्णकुमार यादवकाअनुसार दुवै समूहबीच भोलि आज बिहानदेखि मतदान गर्ने सहमति भएको छ ।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:१२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij