Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा सुरु

शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा सुरु


  • 4.4K
    Shares

    शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा सुरु
    images

    काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना केहीबेरपछि हुने भएको छ ।

    ३५ खुला सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ । शनिबार रातिदेखि स्थगित गरिएको मत गणना अहिले केहीबेरमा गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधि आउने क्रम जारी छ । केही बेरपछि मतगणना सुरु हुनेछ । यसअघि २३९३ मत गणना भएको थियो । २३९३ मत गणना हुँदा सबैभन्दा बढी शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १०:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij