Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

एमालेका पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

एमालेका पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण


  • 3.9K
    Shares

    एमालेका पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
    images

    काठमाडौं। एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  उनले सामाजिक सञ्जाल  मार्फत आज आफ्नो कोरोना परिक्षणको रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन्।

    आफुलाई माइल्ड लक्षण देखिएको भन्दै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन्। उनले सम्पर्कमा आएकामध्ये कसैलाई कुनै लक्षण देखिएकाे भए परिक्षण गराउन पनि अनुराेध गरेका छन्।

    प्रकाशित मिति :मंसिर २८ २०७८ मंगलवार - १६:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij