२०८२ मंसिर ७ गते आइतवार
कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान शुरू हुनुअघि सभापतिका उम्मेदवार शेरबहादुर देउवाले प्रतिनिधिहरूसँग मत मागेका छन् ।
दोस्रो चरणको मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरू देउवाले मत मागेका हुन् । साढे ३ बजेदेखि शुरू हुने मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij