Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै


  • 11.7K
    Shares

    काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित भएको थियो । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तालिका रहेको छ ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । काँग्रेसले संसद विघटनको विरोधमा देशका सबै १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - ११:०१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij