Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने, प्रतिनिधिसँगको भेटमा प्रधानन्यायाधीशले जनाए यस्तो प्रतिवद्धता

मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने, प्रतिनिधिसँगको भेटमा प्रधानन्यायाधीशले जनाए यस्तो प्रतिवद्धता


  • 3.6K
    Shares

    मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने, प्रतिनिधिसँगको भेटमा प्रधानन्यायाधीशले जनाए यस्तो प्रतिवद्धता
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् ।

    नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले भोलि नै फूलकोर्ट बोलाउन तयार रहेको पनि बताएका थिए ।

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - १४:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij