२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाका नाममा भएको सम्पत्ति आफूहरुको हुने दाबी गरेका छन् ।
कार्की पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेकपाका नाममा भएको सम्पत्ति हाम्रो हुनेछ। प्राइभेट कम्पनी छ भने हाम्रो हुँदैन । उतै रहोस् ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘दास’को मान्यता भएको आरोप लगाउँदै भने, “उहाँलाई मनपर्ने भनेको केपीवाद हो । कम्युनिस्ट पार्टीमा दास हुने होइन ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij