२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान विघटनको विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।
आज बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले पुस १३ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
‘१३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय भएको छ,’ कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij