Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच वालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच वालुवाटारमा भेटवार्ता


  • 8.5K
    Shares

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच वालुवाटारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार उनीहरूबीच १ घण्टा छलफल भएको थियो । 

    नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् ।  बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १३:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij