Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक


  • 10.9K
    Shares

    विवेकशील साझा पार्टीको प्रवक्तामा पाठक

    काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् ।

    सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो ।

    गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १५:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij