Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जहिले राम्रो काम गर्न खोजेँ, त्यसबेला घेराबन्दीमा पार्ने काम गरियो : प्रम ओली

जहिले राम्रो काम गर्न खोजेँ, त्यसबेला घेराबन्दीमा पार्ने काम गरियो : प्रम ओली


  • 7.9K
    Shares

    जहिले राम्रो काम गर्न खोजेँ, त्यसबेला घेराबन्दीमा पार्ने काम गरियो : प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राम्रो काम गर्न खोजेकै बेला आफूलाई घेराबन्दीमा पार्ने काम गरिएको बताएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पहिलो सरकारको पालामा पनि आफूलाई यसैगरी घेराबन्दीमा पारिएको बताएका थिए ।

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १३:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij