Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा विघटनपछि कांग्रेसले अपरान्ह ४ बजे बोलायो सर्वदलीय बैठक 

प्रतिनिधिसभा विघटनपछि कांग्रेसले अपरान्ह ४ बजे बोलायो सर्वदलीय बैठक 


  • 11.1K
    Shares

    प्रतिनिधिसभा विघटनपछि कांग्रेसले अपरान्ह ४ बजे बोलायो सर्वदलीय बैठक 

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछिको स्थितिका बारेमा आकलन गर्न सर्वदलीय बैठक बोलाएको छ ।

    आज अपरान्ह ४ बजे बस्ने सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतलाई पनि बैठकमा बोलाइएको छ ।

    जनता समाजवादी पार्टी नेपालका नेताहरू र नेकपाका असन्तुष्ट समूहसँग कांग्रेसले आइतबार साँझ पनि छलफल गरेको थियो । 

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - ११:२७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij