२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
आज विहान आकस्मिम मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस गरेका ओली उक्त संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
राष्ट्रपतिसमक्ष उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको जनाईएको छ । स्राेतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनकाे सिफारिस र चुनाव घोषणाको सिफारिसमाथि कुनै अनुमोदन गर्नुभएकाे छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij