काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फको मतगणना पनि सकिएको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा मंगलबार नै सार्वजनिक भएको थियो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राम्रो काममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साथ दिने बताएका छन्।
बुधबार काठमाडौँमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कूल२७५ सांसदप्रतिनिधि सभामा
गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरूङ रिहा भएका छन्। डिल्लीबजार कारागारमा रहेका उनी बुधबार छुटेको जेलर बाबुराम अर्यालले जानकारी दिए।
२०६१
लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कर्मचारी माग गरेको छ।
आयोगले बुधबार जारी गरेको सूचनाअनुसार
काठमाडौं। गत केही दिनदेखि इरानको राजधानी तेहरानमा मानिसहरूले कालो वर्षा भएको बताएका छन्। यो घटनापछि कालो वर्षाको चर्चा तीव्र भएको छ।
अमेरिकाइजरायल आक्रमणपछि
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना (प्रत्यक्ष र समानुपातिक) सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार