नेपाल राष्ट्र बैंकको खुला बजार कारोबार विनियमावलीको दोस्रो संशोधन २०७९ र खुला बजार कारोबारसम्बन्धी कार्यविधि २०७९ शुक्रबारबाट लागू हुँदेछ ।
मास्टर रिपर्चेज एग्रिमेन्ट
नेपाल राष्ट्र बैंकले बैंकहरूले तोकिएको क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ। कृषि, साना तथा मझौला व्यवसाय, ऊर्जाजस्ता क्षेत्र नै