Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !

नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !


  • 2.7K
    Shares

    • images
    नबिल बैंकको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !
    images

    काठमाडौं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनि हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेस्टमेन्टको नाममा रहेको ३ लाख २ हजार ५ सय ४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयरमा बैंकका विधमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले मंगलबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको विवरण खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २७ २०७९ मंगलवार - १४:२१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij