Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

१३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?


  • 2.3K
    Shares

    • images
    १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?
    images

    नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । 

    आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।  यसअघि राष्ट्र बैंकले मंसिर १९ गते ९ अर्ब ९३ करोड रूपैयाँको ट्रेजरी जारी गरेको थियो ।

    प्रकाशित मिति :मंसिर २५ २०७९ आइतवार - १६:५७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij