Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्थानीय तहलाई नमुना विद्यालय विकास कार्यक्रमको बजेट निकासा दिन परिपत्र

स्थानीय तहलाई नमुना विद्यालय विकास कार्यक्रमको बजेट निकासा दिन परिपत्र


  • 23.2K
    Shares

    स्थानीय तहलाई नमुना विद्यालय विकास कार्यक्रमको बजेट निकासा दिन परिपत्र

    सरकारले नमुना विद्यालय विकास तथा विद्यालय प्रबलीकरण कार्यक्रमको विनियोजित रकम सम्बन्धित विद्यालयलाई निकासा दिन देशभरका सबै स्थानीय तहलाई पत्र लेखेको छ ।


    शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय भवन प्रबलीकरण र नमुना विद्यालय विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट कार्य सम्पन्न हुन नसकेको अवस्थामा उक्त शीर्षकमा आगामी आर्थिक वर्षमा बजेट व्यवस्था भएको छैन ।

    लेखा परीक्षण प्रतिवेदन, सामाजिक परीक्षणलगायतका लागि सम्बन्धित विद्यालयलाई नै जिम्मेवार र जवाफदेही बनाउने गरी स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट सम्बन्धित विद्यालयको खातामा निकासा दिन स्थानीय तहलाई भनेको छ । 

    latter.jpg

     

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - १४:२३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij