Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इसिडिका बालबालिकालाई अभिभावकले घरमा नै सिकाउन सक्ने यस्ता छन् सिकाइ क्रियाकलापहरु

इसिडिका बालबालिकालाई अभिभावकले घरमा नै सिकाउन सक्ने यस्ता छन् सिकाइ क्रियाकलापहरु


  • 8.2K
    Shares

    इसिडिका बालबालिकालाई अभिभावकले घरमा नै सिकाउन सक्ने यस्ता छन् सिकाइ क्रियाकलापहरु

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न कक्षा र विषयका स्वाध्ययन तथा सिकाइ क्रियाकलाप सामग्री तयार पारेको छ ।

    कोरोना भाइरसको महामारीले लामो समय विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट शिक्षणसिकाइलाई निरन्तरता दिन केन्द्रले अनलाइन र अफलाइन शिक्षण गतिविधि सञ्चालन गर्दै आएको छ ।

    यसै सन्दर्भमा केन्द्रले पूर्वप्राथमिक कक्षाका बालबालिकाहरुलाई अभिभावकहरुले घरमा नै गराउन सक्ने सिकाइ क्रियाकलाप सहयोगी सामग्री तयार पारेको छ ।

    सिकाइ क्रियाकलापका लागि यहाँ क्लिक गर्नुहोस्

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - १५:०२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij