२०८२ माघ ७ गते बुधवार
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको अपुग तलव भत्ता स्थानीय तहलाई पठाइसकेको बताएको छ ।
केन्द्रले चालू आर्थिक वर्ष २०७७/७८ को आधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि तलव भत्ता शीर्षकमा बजेट कम भइ अपुग बजेट व्यवस्थाका लागि माग गरिएकास्थानीय तहहरूका लागि आधारभूत तथा माध्यमिक तहमा स्वीकृत दरवन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब भत्ता शीर्षकमा बजेट स्वीकृत भइ सम्वन्धित स्थानीय तहलाई पठाइसकेको जनाएको हो।
केन्द्रले बजेट अपुग भएका १६३ स्थानीय तहलाई बजेट पठाएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij