२०८२ भाद्र २ गते सोमवार
स्थायी अध्यापन अनुमतिपत्र प्राथमिक तहको पुनर्योगको नतिजा शिक्षक सेवा आयोगले प्रकाशन गरेको छ ।
नतिजामा चित्त नबुझाउनेले पुनर्योगको लागि दिइएको आवेदन अनुसार नतिजा प्रकाशन गरिएको आयोगले बताएको छ।
नतिजा हेर्नुहोस्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij