Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज प्रचण्डको जन्मदिन, छोरीहरुले दिए यस्तो शुभकामना

आज प्रचण्डको जन्मदिन, छोरीहरुले दिए यस्तो शुभकामना


  • 29.0K
    Shares

    आज प्रचण्डको जन्मदिन, छोरीहरुले दिए यस्तो शुभकामना

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज जन्मदिन । उनलाई जन्मदिनको शुभकामनाहरु धमाधम आइरहेका छन् ।

    छोरी गंगा दाहालले पिता प्रचण्डलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएकी छिन् । गंगाले शुभकामनामा पिता प्रचण्डलाई नेपाली जनताको आशा, भरोसा अनि आफूहरुको आदर्श भनेकी छिन् ।

    गंगाले फेसबुकमा लेखेकी छिन् : ‘नेपाली जनताको आशा, भरोसा अनि हाम्रो आदर्श बुबा तपाईंलाई जन्मदिनको धेरै धेरै शुभकामना !!’

    ppp.jpg

     

    prachanda.jpg

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - ११:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij