Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : यस्तो छ सरकारी पक्षले बुझाएको बहस नोट (पूर्णपाठसहित)

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : यस्तो छ सरकारी पक्षले बुझाएको बहस नोट (पूर्णपाठसहित)


  • 6.8K
    Shares

    प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : यस्तो छ सरकारी पक्षले बुझाएको बहस नोट (पूर्णपाठसहित)

    काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सरकारी पक्षले सर्वोच्चको संवैधानिक इजलासमा बहस नोट बुझाएको छ ।

    महान्यायाधीवक्ता कार्यालय मार्फत् आइतवारबाट शुरु हुने सरकारी पक्षको बहस नोटमा निवेदकको माग बमोजिम अदालत आफैले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ वा मिल्दैन भन्दै प्रश्न समेत गरेका छन् ।

    ‘सम्मानीय राष्ट्रपतिलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठनको सम्बन्धमा परेको दाबी अनुरुप विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेको छ वा छैन भनी निर्णय गर्ने अधिकार हुन्छ वा हुँदैन ? निवेदकको माग बमोजिम अदालत आफैले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ कि मिल्दैन ?‘ बहस नोटमा भनिएको छ ।

    त्यसैगरी राजनीतिक विवादको राजनीतिक छिनोफानो अदालतबाट गराई पाउनँ भन्ने विपक्षीको रिट निवेदन माग बमोजिम अदालतले त्यस्तो विषय प्रवेश गर्न पाउने वा नपाउने भन्ने उनीहरुको प्रश्न रहेको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १४:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij