Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रचण्डको पूर्वराजा गुहार्ने काम पनि पूरा भयो : शंकर पोखरेल

प्रचण्डको पूर्वराजा गुहार्ने काम पनि पूरा भयो : शंकर पोखरेल


  • 8.2K
    Shares

    प्रचण्डको पूर्वराजा गुहार्ने काम पनि पूरा भयो : शंकर पोखरेल

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बाट पूर्वराजालाई गुहार्ने काम पूरा भएको आरोप लगाएका छन् ।

    सम्पादकहरुसँगको अन्तरक्रियामा बिहीबार दाहालले अहिलेका राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठिक भन्ने मनसायको अभिव्यक्ति दिएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

    पोखरेलले भनेका छन्,  ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ ।’ दाहाललाई संकेत गर्दै एमाले नेता पोखरेलले लेखेका छन्, ‘राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’

     

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १३:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij