Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

रुकुम पश्चिममा जिप दुर्घटना दुई जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना दुई जनाको मृत्यु, १० जना घाइते


  • 855
    Shares

    रुकुम पश्चिममा जिप दुर्घटना दुई जनाको मृत्यु, १० जना घाइते
    images

    काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको थियो।

    यस्तै दुर्घटनामा १० जना घाइते भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

     

    प्रकाशित मिति :भाद्र २८ २०८३ आइतवार - १०:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij