२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । काठमाडौंस्थित बबरमहलमा ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा बनाइएको सो कार्यालय बिहीबार उद्घाटन गरेका हुन् ।
पछि गृहमन्त्री सुधन गुरुङ पनि कार्यालय अवलोकन र भेटघाट गर्न पुगेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij