Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

कोरियन राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

कोरियन राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट


  • 596
    Shares

    कोरियन राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट
    images

    काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

    बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।

    त्यसक्रममा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।    

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १७:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij