Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

देउवा साउन २६ गते स्वदेश फर्किँदै

देउवा साउन २६ गते स्वदेश फर्किँदै


  • 603
    Shares

    देउवा साउन २६ गते स्वदेश फर्किँदै
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।

    हाल हङकङमा रहेका देउवा २६ गते नेपाल फर्किने तयारीमा रहेको उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

    देउवा हङकङ गएको विषयमा विभिन्न राजनीतिक चर्चा भइरहेका बेला उनको स्वदेश फिर्तीको मिति तय भएको हो । नेपाल फर्किएपछि उनले पार्टीका आन्तरिक गतिविधि र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने तयारी रहेको बताइएको छ ।

    देउवाको आगमनसँगै नेपाली कांग्रेसभित्र देखिएका पछिल्ला राजनीतिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १६:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij