Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

लगानी बोर्डको सीईओमा यांकी नियुक्त

लगानी बोर्डको सीईओमा यांकी नियुक्त


  • 743
    Shares

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त
    images

    काठमाडौं ।  सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको छ। 

    आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

    अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले बोर्डको सीईओका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। 

    जसमा यांकीसहित मनोज पौडेल र जितेन्द्र धिताल थिए। 

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १४:२३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij