Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी

मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी


  • 1.2K
    Shares

    मुग्लिन-नारायणगढ सडकमा पहिरो, यातायात एकतर्फी
    images

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक आवागमन प्रभावित भएको छ। 

    आज  बिहान खसेको पहिरोका कारण हाल सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउनका लागि डिभिजनका उपकरणहरू तत्काल परिचालन गरिएको छ।  पहिरो सफा गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

    गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सवारी चालकहरूलाई धैर्यता अपनाउन सडक डिभिजनले अनुरोध गरेको छ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १०:३०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij