Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

बूढानीलकण्ठमा चल्यो गोली, एक जना पक्राउ

बूढानीलकण्ठमा चल्यो गोली, एक जना पक्राउ


  • 2.9K
    Shares

    बूढानीलकण्ठमा चल्यो गोली, एक जना पक्राउ
    images

    काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।

    गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए ।

    चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

    कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए । 

    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - ०८:०७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij