Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

धनुषामा एक पुरुषको शव फेला

धनुषामा एक पुरुषको शव फेला


  • 3.1K
    Shares

    धनुषामा एक पुरुषको शव फेला
    images

    काठमाडौं । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान फेला परेको हो । 

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सनाखत हुन नसकेको एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको बताएका छन् । 

    अनुसन्धानको क्रममा रहेकाले विस्तृत विवरण आई नपुगेको उनले बताएका छन् ।  मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएकाले उनको हत्या भएको हुन सक्ने स्थानीयवासीको अनुमान छ ।   

     

    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - ११:४०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij