Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता


  • 1.8K
    Shares

    राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्। 

    अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटेका हुन् । 

    अध्यक्ष दाहालले जनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १८:०८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij