Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

देवानगञ्ज झडपपछि सुरक्षा कडा, नेपाली सेनाको हवाई गस्ती

देवानगञ्ज झडपपछि सुरक्षा कडा, नेपाली सेनाको हवाई गस्ती


  • 869
    Shares

    देवानगञ्ज झडपपछि सुरक्षा कडा, नेपाली सेनाको हवाई गस्ती
    images

    काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ हो । 

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत् रहेको छ। 

    घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ।

    सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १५:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij